तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

एशियाको सबैभन्दा ठूलो सीमापार झरना

2018-12-25 15:46:00

चिनियाँ क्वाङ सी च्वाङ जाति स्वायत्त प्रदेशको छुङ चो शहर ता सिन जिल्ला त थ्यान गाउँमा पर्ने त थ्यान झरना चीन र भियत्नामको सिमाना क्षेत्रमा रहेको छ। यो झरना सीमापार झरनाको रूपमा एशियाको सबैभन्दा ठूलो र विश्वमा चौथो स्थानमा रहेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान