तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

तिब्बतमा यातायात प्रणालीको निर्माण

2018-12-24 11:16:30

हाल तिब्बतमा विभिन्न क्षेत्रबीच राजमार्ग र रेलवेमार्फत नयाँ यातायात प्रणालीको निर्माण भइरहेको छ जसबाट क्रमशः सम्पर्कको विस्तार हुँदै छ।

तिब्बत स्वायत्त प्रदेश यातायात र ढुवानी विभागका अनुसार, विगत पाँच वर्षमा तिब्बतमा २४,००० किलोमिटर लामो राजमार्ग थपिएको छ। सन् २०१७ सम्म पूरै प्रदेशमा राजमार्गको लम्बाइ ८९,००० किलोमिटर पुगेको छ। जसबाट मो थो जिल्लाबाहेक तिब्बतको सबै ग्रामीण क्षेत्रमा बाटो या मार्ग सञ्चालनमा छ।

पहिलो फोटो सिगाचे शहरीय केरूङ जिल्लाको चीन र नेपालबीचको प्रमुख व्यापारिक राजमार्ग हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान