नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

तिब्बती लुलाङको आकाश

2018-11-09 09:26:37

    लुलाङ अन्तर्राष्ट्रिय पर्यटनस्थल तिब्बत स्वायत्त प्रदेशीय लिन्ची शहरको पायी क्षेत्रमा पर्दछ। औसत रूपमा समुद्र सतहबाट ३३८५ मिटर माथि अवस्थित लुलाङ पर्यटन स्थलमा हरियालीबाट ढाकिएको दर असी प्रतिशत पुगेको छ र त्यहाँको वातावरण निकै सुन्दर छ। यसलाई तिब्बतको पर्यावरणीय नमूना क्षेत्रको रूपमा पनि राखिएको छ। रातमा आकाशमा थुप्रै तारा देख्नसकिन्छ जुन निकै नै सुन्दर छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान