नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

तिब्बत जौ काट्ने सिजनमा प्रवेश

2018-09-14 11:12:36 CRI

जौ छिङहाई-तिब्बत पठारभूमिको विशेषतायुक्त अन्नबाली हो। तिब्बतमा अरू बालीको तुलनामा जौको रोपाइ क्षेत्रफल सबैभन्दा ठूलो छ र उत्पादन मात्रा पनि सबैभन्दा बढी छ। चालू वर्ष तिब्बतमा जौको रोपाइ क्षेत्रफल बढेर १ लाख ४० हजार ६ सय ६६.६७ हेक्टर पुगेको छ भने उत्पादन मात्रा आठ लाख टनभन्दा बढी पुग्ने अनुमान छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान