नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

शान हाई क्वानको लाउ लोङ थौ दृश्य क्षेत्र

2018-09-12 09:37:19 CRI

लाउ लोङ थौ ह पै प्रान्तीय छिन व्हान ताउ शहरको शान हाई क्वान क्षेत्रमा पर्दछ। लाउ लोङ थौ ग्रेटवालमध्ये पहाड, समुद्र र पास समेटिएको एक मात्रै नौसेना तथा स्थल सेना सैन्य प्रतिरक्षा प्रणाली हो। सन् १९०० मा आठ मुलुक गठबन्धनले शान हाई क्वानमाथि अतिक्रमण गरेको थियो र लाउ लोङ थौलाई ध्वस्त पारेको थियो। सन् १९८५ देखि शान हाई क्वानले लाउ लोङ थौको मर्मत सम्भार गर्न थालेको थियो। मर्मत सम्भार परियोजना आठ वर्षसम्म चलेको थियो। हाल लाउ लोङ थौ एक सुन्दर दृश्य क्षेत्र बनिसकेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान