नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

शान हाई क्वान

2018-09-11 15:35:49 CRI

शान हाई क्वान ह पै प्रान्तीय छिन व्हाङ ताउ शहरको उत्तर-पूर्वी भागमा पर्दछ। सन् १९९० अघिसम्म शाई हाई क्वानलाई चीनको प्राचीन कालको मिङ वंशको ग्रेटवालको पूर्वी भागको शुरुवात बिन्दु मानिएको थियो। पछि हु सान ग्रेटवाल फेला परेको थियो। हाल चीनको ल्याओनिङ प्रान्तको तानतोङ शहरमा अवस्थित यस हु सान ग्रेटवाललाई पूर्वी भागको शुरुवात बिन्दु मानिएको छ।

सन् १९६१ मा चीनको राज्य परिषदले ग्रेटवालअन्तर्गत शान हाई क्वानलाई पहिलो खेपको राष्ट्रिय पूरातात्विक वस्तुको संरक्षण तथा महत्वपूर्ण निकाय तोकेको थियो। सन् १९८७ डिसेम्बरमा यसलाई ग्रेटवाल विश्व सांस्कृतिक सम्पदाको नामावलीमा राखिएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान