नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

फिनिक्स बस्ती

2018-08-23 16:49:00 CRI

ल्यौ कौ पुरानो बस्ती पैचिङ नगरपालिकाको यान छिङ क्षेत्रको ल्यौ कौ गाउँमा पर्दछ। ल्यौ कौ पुरानो बस्तीलाई “फिनिक्स बस्ती” पनि भनिन्छ। पहाडबाट हेर्दा ल्यौ कौ पुरानो बस्तीको आकार फिनिक्सजस्तै देखिने भएकाले “फिनिक्स बस्ती” नाम दिइएको हो। सन् 2017 को नोभेम्बरमा ल्यौ कौ पुरानो बस्तीको जिर्णोद्धार शुरु भएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान