नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पैचिङको सबैभन्दा सुन्दर गाउँ

2018-08-21 10:47:52 CRI

ल्यौ कौ गाउँ यान छिङ क्षेत्रको चिङ च्वाङ बस्तीमा पर्दछ। यो यान छिङ क्षेत्रको केन्द्रभागबाट दक्षिण-पूर्वतिर दश किलोमिटरको दुरीमा छ। यो गाउँका ४०२ परिवारका १११० व्यक्ति बसोबास गर्दछन्। सन् २००३ देखि ल्यौ कौ गाउँले तोफू र मिङ वंशको पुरानो शहरको श्रेष्ठतामा निर्भर भएर ग्रामीण पर्यटन व्यवसायको विकास गर्न थालेको थियो। सन् २००८ मा ल्यौ कौ गाउँले “पैचिङको सबैभन्दा सुन्दर गाउँ”को उपाधि जितेको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान