नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

तोफू भोज

2018-08-20 16:39:21 CRI

यान छिङ क्षेत्र पैचिङ नगरपालिकाको उत्तर-पूर्वी भागमा पर्दछ। यान छिङ क्षेत्रको ल्यौ कौ गाउँको “तो फू भोज” विशेष भोज हो। ल्यौ कौ गाउँका किसानहरू तो फू भोजमा निर्भर भएर धनी भएका छन्। तो फू भोजका प्रायजसो खानेकुराहरू तो फूबाट बनेका हुन्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान