नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

दक्षिणी याङसी नदी क्षेत्रमा अवस्थित दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीमध्येको एक आन स्यान-2

2018-06-14 10:32:47

चीनको दक्षिणी याङसी नदी क्षेत्रमा दश वटा प्रसिद्ध प्राचीन नदी र तालसहितको गाउँबस्ती छन्। च च्याङ प्रान्तको शो सिङ शहरको आन स्यान

 यी दश वटा प्राचीन नदी र तालसहितको गाउँबस्तीहरुको सूचीमा 10 ओँ स्थानमा पर्दछ।

चीनको दक्षिणी याङसी नदी क्षेत्रको मौसम न्यानो भएका कारणले त्यहाँ धेरै पानी पर्ने गर्छ। त्यसैले त्यस ठाउँलाई माछा र चामलको घर पनि भनिन्छ।





समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान