नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

उच्च गति रेलमा मीठो खाना

2018-02-14 11:11:46

यसै महिनादेखि चिनियाँ उच्च गति रेलमा शाकाहारी खानासेट किन्न सकिने भएको छ। पैचिङ रेलवे सेवा कम्पनीअन्तर्गत खाना आधारले हरेक दिन लगभग बीस हजार खाना सेट तयार गर्दछ। वसन्त चाडको यातायात अवधिमा सो कम्पनीले विभिन्न क्षेत्र र रेलवे लाइनमा विभिन्न खानपान रीतिरिवाजबमोजिम छ थरि भाउका १८ सेटका खाना तयार गरेको छ।

साथै यसै महिनादेखि रेल वे यात्रुहरुले शाकाहारी सेट पनि किन्न पाउँछन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान