तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

बत्ती तथा लालटिन महोत्सवद्वारा पर्यटक आकर्षित

2018-02-14 09:18:45 CRI

बत्ती तथा लालटिन महोत्सव चीनको परम्परागत रीतिरिवाज हो। चीनको परम्परागत चाडपर्व वसन्त चाड आउन लागेको अवसरमा चीनको ह पै प्रान्तीय थाङ शान शहर, वल्लो शान सी प्रान्तीय युन छङ शहर र नान चिङ शहरले बेग्ला-बेग्लै रुपमा बत्ती तथा लालटिन महोत्सवको आयोजना गरेका छन्। सुन्दर बत्ती र लालटिनले धेरै पर्यटकहरूलाई आकर्षित गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान