तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

हङकङको गगनचुम्बी भवन तथा कङ्क्रीट जङ्गलको दृश्य

2018-01-12 09:28:54

हङकङको कूल क्षेत्रफल ११०६ वर्ग किलोमिटर मात्र छ भने जनसंख्या ७३ लाख पुगिसकेको छ। जग्गाजमिन कम तर मानिसहरू धेरै भएको यस्तो पृष्ठभूमिमा आकाशमा ठाउँ खोज्नु पर्ने अवस्था देखिएको छ। हाल हङकङमा १३०० वटा गगनचुम्बी भवनहरू छन् जुन विश्वमा अद्वितीय मानिन्छ। घनिभूत अग्ला भवनहरूले भरिएको हङकङ शहर र यसबीच बचेका केही खाली खाली ठाउँ यस शहरको एक आकर्षक र अद्भुत विशेषता बनिसकेको छ। आकाशबाट हङकङको गगनचुम्बी भवनका साथै कङ्क्रीट जङ्गलको दृश्य हेरौं।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान