नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

सिंग लु ताल

2017-11-13 15:34:24

        सिंग लु ताल स छ्वान प्रान्तको द क जिल्लाको छ्वौ हिमालको बेसीमा अवस्थित छ। चार हजार चालिस मिटरको ऊचाइमा रहेको यस तालको औसत गहिराइ दश मिटर छ र सबैभन्दा गहिरो भाग पन्ध्र मिटर छ। यस तालको स्रोत छ्वौ हिमालको पग्लेर बगेको हिउँ तथा हिमपहिरो हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान