नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

शरद ऋतुमा राता पातको पर्यटन

2017-10-13 08:00:00 CRI

ल्याउ निङ प्रान्तीय तान तुङ शहरको थ्येन छ्याउ कौ वनस्पति पार्कका पातहरू राता पहेंला देखिन थालेका छन्। शरद ऋतुको बेलामा ल्याउ निङ प्रान्तको पन सी शहर, तान तुङ शहरको पहाडी क्षेत्रमा यस्ता रंगीन पातहरू देखिन्छन्। ती पातहरूले धेरै पर्यटकलाई अवलोकनका लागि आकर्षित गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान