नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

प्रचुर फसलको खुशीयाली

2017-10-12 09:22:52 CRI

अक्टोबर महिना प्रचुर फसलको सिजन हो। चीनको शान तुङ प्रान्तीय यान छङ जिल्लाको “स्याउ सहकारी”का सदस्यले रोपेको स्याउ प्रचुर मात्रामा फलेको छ। छुङ छिङ नगरको छेन च्याङ क्षेत्रको मकै र धान पनि प्रचुर भएको छ। क्वै चौ प्रान्तको तान चाइ जिल्लाको सुन्तला पनि धेरै फलेको छ। क्वै चौ प्रान्तको यु छिङ जिल्लाको स्याउ पनि प्रचुर अवधिमा प्रवेश भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान