नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पाँच राजवंशकालीन वस्तु समेटिएको हान छङ प्राचीन शहर

2017-09-13 09:35:30

    हान छङ प्राचीन शहर चीनको स्वी वंशताका निर्माण भएको थियो भने हालसम्म त्यसको एक हजार पाँच सय वर्षको इतिहास भइसकेको छ। त्यसैले त्यहाँ चीनको थाङ, सुङ, युआन, मिङ, छिङ गरी पाँच राजवंशकालमा निर्मित संरचना देख्न सकिन्छ साथै चीनभरि पुराना निर्माणवस्तुको सबभन्दा सम्पूर्ण रुपमा संरक्षित प्राचीन शहरमध्येको एक पनि हो। सन् 2016 मा पूर्ण खुला भएपछि यसले अझै बढी सर्वसाधारण र पर्यटकलाई आकर्षित गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान