नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पहाडमा झुण्डिएको ग्रेटवाल

2017-08-11 14:42:15

सन् 1539 मा शत्रुको प्रतिरक्षा गर्नका लागि तत्कालीन मिङ्ग राजवंशले च्यायुक्वान नाकानजिकै है शान पहाडमा ग्रेटवाल निर्माण गर्न थालेको थियो। उक्त ग्रेटवाल ठाडो पहाडमा झुण्ड्याएको जस्तै देखिने भएकाले चीनमा निकै प्रसिद्ध छ। ग्रेटवालमा यात्रा गर्दा पर्वतारोहण गरेको जस्तो अनुभव लिन सकिन्छ।

अर्कातिर च्यायुक्वान नाकाबाट सुदूर दक्षिणतिर सबैभन्दा टाढा क्षेत्रमा थाउलाइ नदी नामक घाट पर्दछ। मिङ्ग राजवंशमा ग्रेटवालको सबैभन्दा पश्चिमी घाट भएका हुनाले उक्त घाटलाई ग्रेटवालको पहिलो घाट पनि भनिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान