नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

तिब्बती पवित्र ताल--ताङरयुङछो ताल

2017-07-14 09:37:15

    तिब्बतको नाछ्यु क्षेत्रको निमा जिल्लामा ताङरयुङछो ताल पर्दछ। यो तिब्बती बोन धर्मले मान्दैआएका तीनवटा ठूला पवित्र तालमध्येको एक हो साथै तिब्बतको चौथो ठूलो पवित्र ताल पनि हो। यो तिब्बतको सबैभन्दा गहिरो ताल पनि हो। यसको गहिराइ दुई सय दश मिटर छ र फराकिलो पठार रहेकोले ताङरयुङछो ताल उत्तरी तिब्बतको मुख्य पशुपालन क्षेत्र पनि हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान