नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

आगलागीबाट बच्ने कला बालबालिकालाई

2017-05-19 10:12:29

अकस्मात आगलागी भएमा कसरी निभाउने? बालककालदेखि यस बारेमा ज्ञान लिन आवश्यक छ। मे 16 तारिख चीनको च च्याङ्ग प्रान्तस्थित छाङ्ग नान शहरमा एउटा शिशुशालामा आगो निभाउने अभ्यास गरिएको छ। अग्नी नियन्त्रकले बालबालिकालाई आगलागी भएको बेला कसरी भाग्ने र कसरी आगो निभाउने भनेर तालिम दिएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान