तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

धान खेतीसँगै गँगटा पालन

2017-05-18 10:15:44

चीनले जैविक धानको रोपाइँ, धान खेतीमा गँगटा पालन आदि प्रविधिको विकास गरेर धानको गुणस्तरलाई माथि उकास्नुका साथै भूमिको प्रयोग दर बढाइरहेको छ। हाल निङ्ग स्या ह्वी स्वायत प्रदेशमा धान रोप्ने कार्य सुरु भएको छ। त्यहाँबाट उत्पादित उच्चस्तरीय चामल पैचिङ्ग, शाङ्गहाइ आदि शहरमा विक्री हुने गर्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान