तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

दर्पणमा आफूलार्इ नै देखेर अचम्ममा परेको गौंथली

2017-04-21 14:58:14

    हालै चीनको युन नान प्रान्तको एक गौंथली चरी इन्टर्नेटमा निकै चर्चित बनेको छ। यो गौंथली दर्पणमा आफूलार्इ नै देखेर निकै अचम्म मानेको र साथै आफू जस्तै अर्को गौंथलीसँग लड्न लागेको जस्तो देखियो। फोटो निकै रोचक छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान