हालै चीनको युन नान प्रान्तको एक गौंथली चरी इन्टर्नेटमा निकै चर्चित बनेको छ। यो गौंथली दर्पणमा आफूलार्इ नै देखेर निकै अचम्म मानेको र साथै आफू जस्तै अर्को गौंथलीसँग लड्न लागेको जस्तो देखियो। फोटो निकै रोचक छ।