तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

बच्चा पाण्डा

2017-03-20 09:49:04

मार्च अठार तारिख छौङ्ग छिङ्ग शहरको चिडियाखानामा तीन वटा बच्चा पाण्डाहरूलार्इ पहिलो पटक पर्यटक समक्ष सार्वजनिक गरिएको छ। सोही दिन उक्त चिडियाखानाले ती बच्चा पाण्डाको नामाकरण समारोहको आयोजना गरेको छ। तिनीहरूको नाम यू पाऊ, यू पै र ल्याङ यूए राखिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान