नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पानीमुनि बुद्धको मूर्ति देखियो

2017-01-12 11:05:17

च्याङ्ग सि प्रान्तीय उ चौ शहरस्थित एउटा जलाशयको जलस्तर घटेबाट एउटा बुद्धको मूर्ति देखापरेको छ। प्रारम्भिक अध्ययनअनुसार, पहिला सो क्षेत्रमा मन्दिर थियो। हाल राष्ट्रिय सम्पदा संरक्षण विभागका कर्मचारीहरुले सो जल क्षेत्रमा विशेष जाँच तथा अनुसन्धान गरिरहेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान