तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पानीबाट छावाको उपचार

2017-01-10 11:20:54

थाइल्याण्डमा छ महिनाको एउटा छावालाई पानीमा राखेर उपचार गरिँदै छ। उक्त छावा तीन महिनाको हुँदा पासोमा परेर अघिल्लो बायाँ खुट्टामा चोट लागेको थियो। त्यसैले स्थानीय सर्वसाधारणले पानी उपचारको तरिकामार्फत उपचार गरिरहेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान