तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

सबैभन्दा ठूलो हटपट

2014-11-28 12:51:10

     27तारिखका दिन आयोजित सातौं छोङ्ग छिङ्ग हटपट महोत्सवमा सबैभन्दा ठूलो हटपटले सर्वसाधारणलाई आकर्षित गरेको छ। यो हटपट 56 साना हटपट र एउटा ठूलो हटपटबाट बनाइएको हो। त्यसैले 56 जनाले सँगसँगै हटपट खानसक्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान