तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

तिब्बती पुशपालकहरूलाई घाँसेमैदानबाट कृषि क्षेत्रमा सारिएको

2019-12-26 17:14:05

हालै तिब्बतको गोङगार जिल्लामा नयाँ बासिन्दाहरूको स्वागत गरिएको छ। तिब्बतको नाक्छु शहरका ३ वटा ठाँउका जम्मा गरी २९०० जनाले समुद्र सतहदेखि ५००० मिटर अग्लो ठाँउमा रहेको घर छोडेर हजारौं किलोमिटर पार गर्दै कम समुद्री सतह भएको गोङगार जिल्लामा बसाइ सरेका छन्। यो तिब्बत स्वायत्त प्रदेशमा अति उच्च समुद्र सतहबाट बसाइ सार्ने परियोजनाहरूमध्येको एक हो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान