नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

मकाउको स्थानीय ब्यान्ड

2019-12-19 16:15:21

    मकाउमा स्थानीयबाट गठन भएको प्रख्यात ब्यान्ड छ। सन् १९३५ मा मकाउका स्थानीयहरूले गठन गरेको उक्त ब्यान्डमा सुरुमा तीस जना सदस्य थिए। सन् १९९० मा चो वन स्युआनले ब्यान्डको पुनःगठन गरेका थिए र त्यसमा सात जना सदस्य छन् थिए। तीमध्ये पाँच जना स्थानीय हुन्। हाल उनीहरूले मकाउ खाना महोत्सवमा प्रदर्शन गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान