नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

ह पै प्रान्तीय युङ छिङको हरित गृहको काँक्रोबाट किसानको आम्दानीमा वृद्धि

2019-12-10 17:15:32 CRI

चीनको ह पै प्रान्तीय युङ छिङ जिल्लाको सागसब्जी सहकारीको आधार क्षेत्रमा किसानहरू काँक्रो टिप्दैछन्। हाल त्यहाँ हरित गृहमा रोपिएका काँक्रोहरू टिप्ने अवधिमा प्रवेश गरेको छ। हालैका वर्षहरूमा युङ छिङ जिल्लाले सागसब्जी रोपाई व्यवसायको विकास गर्नुका साथै ग्रामीण उत्थान्का लागि टेवा पुर्याएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान