नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

जादूगर किसानहरू ‌

2019-12-05 16:17:55

चिनियाँ ह नान प्रान्तीय पाउ फङ जिल्लालाई जादूको जिल्ला मानिन्छ। त्यहाँका धेरै स्थानीय किसानहरूलाई जादू गर्न आउँछ। डिसेम्बर ४ मा पाउ फङ जिल्लाका किसान जादूगारहरूले उत्कृष्ठ प्रदर्शन गरेका छन्। साथै चीन र विदेशका एक्रोब्याटिक्स तथा जादू प्रतियोगितामा पुरस्कार जितेका केही प्रदर्शन पनि देखाइएका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान