नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

च्याउबाट गरिबी मुक्ति

2019-11-29 08:51:46 CRI

क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको ली फु शहरको व्हा लुङ बस्तीको नान युआन गाउँका चार सय छयान्नब्बे परिवार छन्। तीमध्ये त्रिसठ्‍ठी परिवार गरिब छन्। सन् 2016 देखि व्हा लुङ बस्तीले आधुनिक च्याउ खेतीको आधार क्षेत्र निर्माण गरेको थियो। स्थानीय गरिब वासिन्दाहरूले च्याउ आधार क्षेत्रमा रोजगारी पाउन थाले। च्याउबाट गरिबी वासिन्दाको आम्दानीमा बृद्धि भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान