नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

बुट्टा कलामार्फत गरिबीबाट मुक्ति

2019-11-28 10:49:37 CRI

तुङ जातिमा बुट्टा बनाउने परम्परागत हस्तकला पेशा हो। यसको इतिहास निकै पुरानो छ। हालैका वर्षहरूमा क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको ल्यौ चौ शहरको सान च्याङ तुङ जातीय प्रशासनिक क्षेत्रले स्थानीय महिलालाई तुङ जातीय बुट्टा कलाको विकास गर्न प्रोत्साहित गरेको छ। हालसम्म यो जिल्लाका पाँच हजार महिला बुट्टा कलामा निर्भर भएर गरिबी निवारण कार्यमा संलग्न भएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान