नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

हिउँद ऋतुमा न्यानो हरितगृह

2019-11-28 10:47:27 CRI

हिउँद ऋतुमा ह पै प्रान्तीय फिङ छ्विआन शहरको तापक्रम पनि क्रमशः घट्दैछ। किसानहरूले हरितगृहमा काँक्रो र च्याउ लगायतका सागसब्जी रोपेका छन्। हरितगृहबाट तरकारी उत्पादनमार्फत हिउँद ऋतुमा पनि स्थानीय किसानको आम्दानीमा स्थिरताका साथ बृद्धि हुनसक्छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान