नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

गमला फूलबाट किसानको आम्दानीमा वृद्धि

2019-11-17 16:15:11 CRI

हालैका वर्षहरूयता ह पै प्रान्तीय आन फिङ जिल्लाले गमला फूलको विकास गर्न प्रोत्साहित गरेको छ। गाउँको वातावरणलाई सुन्दर बनाउनुका साथै स्थानीय किसानको आम्दानीमा पनि वृद्धि भएको छ। हालसम्म गमला फूल रोप्ने करीब एक हजार जना किसानको आम्दानीमा वृद्धि भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान