नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

कुखुरापालनबाट एकजना युवा गरिबीबाट मुक्त

2019-11-12 13:37:33 CRI

क्वाङ सीको ता व्हा याउ जातीय स्वशासित जिल्लाको नुङ स्युङ गाउँ पहाडी क्षेत्रमा पर्दछ। त्यो जिल्ला एक गरिब गाउँ हो। सन् २०१४ अगष्ट महिना बाहिर रोजगारी गरेका युवा लान च फिङ जन्मथलो फर्के। उनले आफ्नो जन्मथलोमा कुखुरा पाल्न थालेका छन्। सन् २०१६ मा उनले पालन सहकारीको स्थापना गरे। हाल नुङ स्युङ गाउँमा ठूलो परिवर्तन आएको छ। हाल अन्तिम ५५ वटा गरिब परिवार गरिबीबाट मुक्ति हुन लागेका छन्। नुङ स्युङ गाउँ गरिबीबाट पूर्ण रुपमा मुक्ति हुने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान