नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

राजकीय भ्रमणका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ ग्रीसमा

2019-11-11 11:00:20

राजकीय भ्रमणका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ ग्रीसमा

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर १० तारिखबाट ग्रीसको राजकीय भ्रमण थाल्नुभएको छ। राष्ट्राध्यक्ष सी १० तारिख साँझ ग्रीसको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको थियो। उहाँको साथमा श्रीमती फङ लि युआन पनि हुनुहुन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान