नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चाउ छ्याङ जिल्लाः सखरखण्डबाट समृद्ध

2019-09-27 09:46:58 CRI

हालैका वर्षहरूयता ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाले स्थानीय किसानलाई सखरखण्ड रोप्न निर्देशन दिएको छ र यसबाट राम्रो फाइदा प्राप्त गरेको छ। हालसम्म च्याउ छ्याङको सखरखण्डको रोपाइ क्षेत्रफल १० मू अर्थात् ६६६.६७ हेक्टर पुगेको छ भने एक मूको सखरखण्डको नाफा तीन हजार चिनियाँ युआन पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान