नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

सत्तरी वर्षको समयमा चिनियाँहरूको विकासको साक्षी

2019-09-27 09:44:58 CRI

विगत सत्तरी वर्षदेखि चिनियाँहरूले आफ्नो सामान्य काम, पेशा र मेहनतबाट चीन विकासका लागि सक्दो प्रयास गरेका छन्। चिनियाँहरू नयाँ चीनको सुन्दर जीवनको निर्माणकर्ता र संरक्षक हुन्। हरेक चिनियाँको प्रयासका कारण असामान्य चीनको निर्माण गरिएको छ। चीनको राष्ट्रिय तथ्यांक व्यूरोको तथ्यांकअनुसार, सन् १९५२ मा चीनको कुल गार्हस्थ उत्पादन ६७ अर्ब ९० करोड चिनियाँ युआन मात्रै थियो। सन् २०१८ मा चीनको आर्थिक कुल रकम ९०० खर्ब चिनियाँ युआन पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान