नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चिङ काङ शानमा फसल अन्नबाली भित्र्याइँदै

2019-09-24 10:32:31 CRI

चालू वर्ष ४५ वर्षीय वन लुङ छाइ च्याङ सी प्रान्तीय चिङ काङ शानका वासिन्दा हुन्। सन् २००३मा बाहिर रोजगार गर्ने वन लुङ छाइले जन्मथलो फर्केर रातो चामल रोप्न थाले। सन् २०११मा उनले चिङ काङ शान रातो चामल सहकारीको स्थापना गरेका थिए। हाल उनको सहकारीको वार्षिक फाइदा तेह्र लाख चिनियाँ युआन पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान