नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

“स्याउका लागि प्रसिद्ध ठाउँ” लो छ्वानको स्याउ

2019-09-23 14:57:55 CRI

“स्याउका लागि प्रसिद्ध ठाउँ” पल्लो शान सी प्रान्तीय लो छ्वानले रातो स्याउ भित्र्याउने सिजनको स्वागत गरेको छ। चालू वर्ष लो छ्वानको स्याउको उत्पादन मात्रा नौ लाख टन पुग्ने र उत्पादन रकम पाँच अर्ब चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ। स्याउ व्यवसाय स्थानीय किसानलाई धनी बनाउने महत्वपूर्ण व्यवसाय बनिसकेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान