नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

डोरी उफ्रिने खेलको राजा कहलाइएका असी वर्षीय वृद्ध

2019-09-15 19:40:47 CRI

एक्कासी वर्षीय हु आन मिन मान जातिका हुन्। उनी “डोरी उफ्रिने खेलका राजा” को नामले पनि चिनिन्छ। एघारौं राष्ट्रिय अल्पसंख्यक जातिको परम्परागत खेलकुद प्रतियोगितामा उनले टोलीका अरु सदस्यसँगै डोरी उफ्रिने खेल प्रदर्शन गरेका छन्। उनीहरूको खेलले धेरै दर्शकलाई आकर्षित गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान