नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

पठारभूमिमा लसुनबाट धनी बन्ने काइदा

2019-08-24 17:15:19
r_1590454_2019082417144266893200.jpg r_1590454_2019082417144279663400.jpg r_1590454_20190824171443459500.jpg

पश्चिमी चीनमा प्रमुख पहाड खुनलुन पहाडमुनि पर्ने सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय च्याङगालसाइ गाँउमा १३.३ हेक्टर पठारभूमि लसुन फसल उठाउने समय आइपुगेपछि स्थानीय किसानहरूलाई खुशी लागेको छ। सन्२०१८मा रोपिएका पठारभूमि लसुनबाटै हरेक स्थानीय किसानको प्रति हेक्टरमा थप ४००० चिनियाँ युआन आम्दानी ल्याइएको छ।

बितेका केही वर्षयता, पठारभूमि लसुनको विशेषता बमोजिम, समुद्री सतहदेखि ११००-२८०० मिटर अग्लो क्षेत्रमा रोपिने गरिन्छ। प्रदूषणरहित वातावरणमा उत्पादित लसुनबाट स्थानीयले निकै राम्रो आम्दानी पाउने गरेका छन्।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान