नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

अदुवाबाट आम्दानीमा वृद्धि

2019-08-14 09:51:30 CRI

हाल हु नान प्रान्त च्याङ युङ जिल्लामा अदुवा भित्र्याइने सिजन हो। च्याङ युङ जिल्लाले सहकारी र किसानको ढाँचा मापदण्डबमोजिम अदुवा रोपेको हो। यस क्षेत्रमा सन् २०१८ मा अदुवाको कुल उत्पादन मात्रा पचास हजार टन पुगेको थियो। पछिल्लो समय इन्टर्नेटबाट समेत अदुवाको बिक्री गरेबाट स्थानीय किसानको आम्दानीमा वृद्धि भएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान