नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

हङकङमा पेट्रोल बम प्रहार एक प्रहरी घाइते

2019-08-12 10:57:23

११ तारिख हङकङका केही ठाँउमा पेट्रोल बम प्रहार गरिएको छ। उक्त प्रहारबाट सिम शा स्वी प्रहरी केन्द्रमा कार्यरत एक प्रहरी घाइते भएका छन्। उक्त प्रहरीको दुईटै खुट्टामा आगोले पोलेको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रीय प्रहरी व्यूरोका प्रमुख लु वीछोङले प्रदर्शनकारीहरूले सर्वसाधारणको सुरक्षालाई बेवास्ता गरी अवैध रूपमा हिंसात्मक गतिविधि गरेको भन्दै कडा निन्दा गरेका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान