नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

युगकै बहादुर सैनिक तु को फू युगकै बहादुर सैनिक तु फू को

2019-08-02 17:05:48

चीनमा जन मुक्ति सेनालाई सबैभन्दा मायालु मान्छे भनिन्छ। सन् 2018 अक्टोकर 11 तारिखका दिन चिनियाँ जन मुक्ति सेनाअन्तर्गत एक फौजले युननान प्रान्तको सिमा क्षेत्रमा राखिएको ल्याण्डमाइन हटाउँदा भयंकर ल्याण्डमाइन पत्ता लगाएको थियो। सो अवसरमा सैनिक तु  फू कोले ल्याण्डमाइन हटाउने जिम्मेवारी लिएका थिए। अकस्मात ल्याण्डमाइन बम विष्फोट हुँदा तु फू कोले आफ्ना दुवै हात र आँखा गुमाए।

चालु वर्षको अगष्ट एक तारिख चिनियाँ जन मुक्ति सेना दिवसमा चिनियाँ कन्द्रीय सैन्य आयोगले तु फू कोलाई युगको मोडल र बहादुर सैनिक भनी सम्मान गरेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान