नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

खरबूजाबाट किसान धनी

2019-07-24 10:11:45 CRI

निङ स्याको मध्य भागस्थित चुङ निङ जिल्लाको च्याउ श्वै गाउँको मौसम निकै सुक्खा छ। त्यहाँको प्राकृतिक वातावरण निकै कमजोर छ र ठूलो हावा चलिरहन्छ। हालैका वर्षहरूयता स्थानीय क्षेत्रले स्थानीय प्राकृतिक वातावरणअनुसार खरबुजा व्यवसायको विकास गरेको छ। हाल स्थानीय किसानको प्रति व्यक्तिको वार्षिक आम्दानी आठ हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान