नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

चीनमा हाइस्पिड रेलका पहिलो खेपका महिला चालक

2019-07-23 19:11:36

चालू वर्षको मे महिनामा चिनियाँ रेलमार्ग कम्पनीको सिआन शाखा, हाइस्पिड रेलका लागि पहिलो खेपका महिला चालकको छनौट गरियो। २९ जना महिला चालकहरूले हाल हाइस्पिड रेल डब्बामै हाइस्पिड रेलको आधारभूत ज्ञान, रेल चलाउने नियम लगायत सम्बद्ध तालिम लिन थालेका छन्। साथै उनीहरूले हाइस्पिड रेलको संचालन तथा व्यवस्थापन विभागमा पनि सिक्न थालेका छिन्। सो तालिममा पास भएकाहरू चीनमा हाइस्पिड रेलका पहिलो खेपका महिला चालक बन्ने छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान