नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

भेडा पालनबाट समृद्धी

2019-07-23 10:19:03 CRI

हालैका वर्षहरूयता “हु भेडाको प्रसिद्ध क्षेत्र” भनिएको च च्याङ प्रान्तीय छाङ सिङ जिल्लाले व्यवसाय, सहकारी र किसान जोड ढाँचामार्फत निम्न आम्दानी भएका किसानहरूलाई हु प्रजातीको भेडा पाल्न सहायता प्रदान गरेको छ। हाल यस जिल्लाका चौब्बीस वटा निम्न आम्दानी परिवारले दुई सय चालीस वटा भेडा पालेका छन्। प्रति वर्ष हरेक परिवारको आम्दानी अठार हजार चिनियाँ युआनले वृद्धि हुने अनुमान छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान