नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

गरिबलाई कुखुराका चल्ला वितरण

2019-05-09 16:34:55 CRI

आन व्है प्रान्तीय ऊ ह जिल्ला छङ क्वान बस्तीले गरिब परिवारलाई तीन हजारवटा कुखुराका चल्ला वितरण गरेको छ। ती कुखुरा चल्ला एक उद्योग-व्यवसायद्वारा सहयोगस्वरुप दिइएका हुन्। गरिब परिवारले कुखुरा पालेर गरिबीबाट मुक्त हुनसक्ने आशा मायालु उद्योग-व्यवसायले लिएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान