नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > अनुहार > विस्तृत विषय

च्याउ खेतीबाट गरिबी निबारण

2019-05-08 16:08:51 CRI

चालू वर्ष 41 वर्षीय तङ वै र 38 वर्षीय औ मिङ यान आन व्है प्रान्तीय सिन चि गाउँका किसान दम्पति हुन्। सन् 2012 मा दुर्घटनामा परी तङ वैको दायाँ पाखुरा गुम्यो। सन् 2014 सम्म तङ वै परिवार गरिबीको रेखामुनि थियो। गरिबीबाट मुक्त गर्न तङ वैले च्याउ खेती सिकेका थिए। सन् 2017 मा स्थानीय सरकार र आफन्तको सहयोगमा उनले च्याउ सहकारीको स्थापना गरेका थिए। दुई वर्षपछि उनले च्याउबाट तीस लाख चिनियाँ युआनको च्याउ बिक्री गरेका छन्। उनले वरिपरीका चालीसवटा गरिब परिवारसँग सहकार्य गरेका छन्। सन् 2018 मा उनको परिवार सुचारु रुपमा गरिबीबाट मुक्त भएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान